ट्रेन्डिङ

Logout

आजको घटना अप्रत्याशित,सोच्नै नसकेको घटनाले स्तब्ध बनायो: वडा अध्यक्ष कमर

8.9k Shares

विराटनगर: मोरङको विराटनगरमा भएको हिन्दु मुस्लिम समुदायको झडप अप्रत्याशिक भएको विराटनगर महानगरपालिका १७ का वडा अध्यक्ष समिम कमरले बताए ।

रिपब्लिक नेपाल सँग कुरा गर्दै आजको घटनाले स्तब्ध भएको बताए । उनले सधै मिलेर बस्ने नमुना बस्तीको रुपमा रहेको क्षेत्रमा एक्कसी यस्तो अप्रत्याशिक घटना कसरी भयो भन्ने कुरा सोच्नै नसकेको बताए । 

उनके यो विषयमा दुबै समुदायका अगुवा र प्रशासन राखेर चाडैं निक्र्योल गर्ने प्रतिबद्धता जनाए । उनले आज  भएको घटनाको प्रमुख योजनाकारलाई समाज बाहिर ल्याएर कारबाही गर्ने समेत बताए । उनले 'आज जे भयो भयो,फेरि यो घटना नदोहोर्‍याउन अपिल गरे' ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार