ट्रेन्डिङ

Logout

सुनको मूल्य घट्यो,चाँदी स्थिर, एक तोला किन्न कति रकम चाहिन्छ ?

6.4k Shares

स्थानीय बजारमा आज सुनको मूल्य आज ८ सय रुपैयाँले घटेको छ। बिहीबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज ८ सय रुपैयाँले घटेको हो।

बिहीबार एक तोला सुनको मूल्य १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको थियो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ।]

यसैगरी सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने स्थिर छ। आज प्रतितोला चाँदीको मूल्य १९ सय ६० रुपैयाँ कायम भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार