ट्रेन्डिङ

Logout

रेशम चौधरीको पक्राउ पार्टी एकीकरण बिथोल्ने षड्यन्त्र: सीके राउत

7.6k Shares

काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको पक्राउ पार्टी एकीकरणलाई असफल पार्ने नियोजित षड्यन्त्र भएको दाबी गरेका छन्। 


रेशम चौधरी रिहा हुने खबर पाएपछि डिल्लीबजार कारागार पुगेका राउतले जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरणको घोषणा हुने दिन नै चौधरीलाई षड्यन्त्रपूर्वक पक्राउ गरिएको बताए। 


उनले सर्वोच्च अदालतको फैसला कार्यान्वयन शाखाका कर्मचारीहरूलाई यो योजनामा मोहराको रूपमा प्रयोग गरिएको टिप्पणी गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार