5.1k
Shares
विश्व बैङ्कको सहयोगमा सञ्चालित त्रियुगा नगरपालिका, गाईघाट क्षेत्रका १३ वटा सडक निर्माण कार्यमा ढिलासुस्ती भएको छ । विगत तीन महिनादेखि सडक निर्माणको प्रगति सुस्त हुँदा स्थानीय बासिन्दाहरूले दैनिक धुलो र धुवाँको समस्याबाट पीडित हुनुपरेको छ । यसले गर्दा स्थानीयवासी आक्रोशित बनेका छन् ।