6.2k
Shares
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा पनि लगानीको प्रमुख अवरोधका रूपमा रहेको दोहोरो करको व्यवस्थालाई परिमार्जन गर्ने विषयमा सरकारले अनिच्छा देखाएको छ ।