4k
Shares
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आगामी नोभेम्बर १७ देखि सुरु हुने भएको छ । बिहीबार सार्वजनिक गरिएको सूचनाअनुसार एनपीएल २०२५ नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म आयोजना हुनेछ ।
यसअघि नै एनपीएलका लागि खेलाडीको मिनी अक्सन सम्पन्न भइसकेको आयोजकले जनाएको छ ।