ट्रेन्डिङ

Logout

देवडिहामा बालकको शव फेला, निष्पक्ष छानबिन र कारबाहीको माग

416 Shares

काठमाडौं: धनुषाको नगराइन नगरपालिका–७ देवडिहाका ७ वर्षीय बालक साकेत झा १० दिनदेखि बेपत्ता भएपछि धानखेतमा मृत अवस्थामा फेला परेका छन्। बेपत्ता बालकको शव फेला परेपछि स्थानीयमा शोक छाएको छ।

बालक बेपत्ता भएको १० दिनपछि शव फेला परेकाले घटनाको निष्पक्ष छानबिन गरी दोषी ठहरिएकामाथि कडा कारबाही गर्नुपर्ने माग उठेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार