ट्रेन्डिङ

Logout

बढ्यो सुनको मूल्य

1k Shares

काठमाडौँ: नेपाली बजारमा बुधबार (आज) सुनको मूल्य ६०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँले बढ्दै २ लाख ७५ हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ७५ हजारमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य ३ हजार ६५५ रुपैयाँ कामय भएको छ । चाँदी मंगलबार ३ हजार ६७५ रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार