ट्रेन्डिङ

Logout

कार्की आउट, मनोज केसी इन्ट्रीः प्रहरीको कमान्ड फेरियो !

1k Shares

काठमाडौं : सरकारले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नेपाल प्रहरीको सर्वोच्च नेतृत्वको जिम्मेवारी सुम्पिने निर्णय गरेको हो । उनी यसअघि अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत थिए ।

यसैबीच, वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णयसमेत भएको मन्त्रिपरिषद् स्रोतले जनाएको छ ।
 

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार